Live on
Your Voice, Your Power
आज भदौ २५ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर ११ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । लिबियामा भीषण बाढी, १५० जनाको मृत्यु भूमध्य सागरमा उत्पन्न ड्यानियल आँधीका कारण लिबियामा मुसलधारे वर्षासँगै बाढी आउँदा १ सय ५० जनाको मृत्यु भएको छ । लिबियाको बेन्गाजीस्थित प्रशासनका प्रवक्ता मोहम्मद मसुदले…