समाचार Archives | Page 1400 of 7426 | Khabarhub Khabarhub

एसिया कप : नेपाल र भारतबीचको खेल वर्षाले प्रभावित

काठमाडौँ- एसिया कप–२०२३ मा नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकिएको छ । सोमबार श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा जारी खेलमा टस हारेपछि ब्याटिङमा आएको नेपालले ३७ ओभर बल सकिँदा वर्षा भएपछि खेल रोकिएको हो । ३७.५ ओभरको समाप्तिमा नेपालले ६ विकेट गुमाएर १७८ रन बनाएको छ । नेपालबाट हाल क्रिजमा रहेका दीपेन्द्रसिंह एरी २७ र…