Live on
Your Voice, Your Power
काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आगामी १५ दिनभित्र मन्त्रालयअन्तर्गतका ठेक्काका आयोजना निर्माणको भुक्तानी गर्ने बताएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजको आयोजनामा मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री दाहालले आगामी १५ दिनभित्र सम्पूर्ण भुक्तानी गरिसक्ने दाबी गरे । मन्त्रालय मातहतका ठेक्का लागिसकेर अघि बढेको आयोजनाको भुक्तानी निर्माण व्यवसायीले पाउन सकेका छैनन् । मन्त्रालयका अनुसार, भौतिक…