समाचार Archives | Page 1446 of 7429 | Khabarhub Khabarhub

विवाहित महिलाले किन लगाउँछन् सिउँदोमा सिन्दुर ?

हामी सबैले देखेका छौँ कि विवाहित महिलाले सिन्दुर लगाएर हिँडेको । सिन्दुरलाई महिलाहरूले आफ्नो सौभाग्य भनेर पनि लगाउने गरेको पाइन्छ । तपाईँलाई पनि महिलाले किन लगाएको होला सिन्दुर जस्तो पक्कै लाग्ला । सिन्दुर विवाहित महिलाहरूको लागि महत्त्वपूर्ण कुरा हो । सिउँदोमा सिन्दुर लगाउनु महिलाको विवाह भएको प्रमाण हो । सिन्दुरलाई नेपाली समाजमा दीर्घायु, खुसी र समृद्धिको…