समाचार Archives | Page 1464 of 7431 | Khabarhub Khabarhub

आईफोन जित्नुभएको छ भन्दै रकम मागेर ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ- अनलाइनमार्फत ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । टिकटक, फेसबुक, ह्वाट्सएपजस्ता सामाजिक सञ्जालमा जमजम इलेक्ट्रोनिक्सबाट आईफोन जित्नुभएको छ भन्दै कस्टम क्लियरेन्सका नाममा रकम मागेर ठगी गरेको आरोपमा प्रहरीले पर्साका राजकुमार पण्डित र रौतहटका उमेश कुमार यादवलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ४९ लाख ९५ हजार रुपैयाँ, सात वटा मोबाइल फोन, १८३…