समाचार Archives | Page 1469 of 7432 | Khabarhub Khabarhub

धान बालीमा गबारो र पात बेरुवा किरा देखियो

डुम्रे– तनहुँमा धान बालीमा गबारो र पात बेरुवा किरा देखिएको छ । म्याग्दे गाउँपालिका–७ पयेरमा धानबाली अनुगमनका क्रममा गबारो र पात बेरुवा किरा देखिएको हो । गत वर्ष देखिएको समस्या यस वर्ष पनि देखिएको म्याग्दे गाउँपालिका कृषि शाखा प्रमुख रुक्मिता घिमिरेले जानकारी दिए। 'किरा नास गर्न काम थालिसकेका  छौँ', उनले भने। उनका अनुसार यस क्षेत्रको…