समाचार Archives | Page 147 of 7421 | Khabarhub Khabarhub

काठमाडौं आउँदै गरेको हाइलक्स गाडी सुनकोसीमा खस्यो, तीनजना बेपत्ता

काठमाडौं – सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ बेलटारस्थित कुडेलेबाट हाइलक्स गाडी सुनकोसी नदीमा खसेर बेपत्ता भएको छ। पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेको नम्बर नखुलेको हाइलक्स गाडी  सुनकोसी नदीमा खस्दा गाडीसहित तीन जना बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेकाअनुसार सवारी नम्बर नखुलेको हाइलेक्स गाडी चालक भक्तपुरको सुर्यविनायक नगरपालिका बस्ने ३२ वर्षीय अबिन…