समाचार Archives | Page 1476 of 7433 | Khabarhub Khabarhub

बुद्धनगरमा आतंक मच्चाउने भैँसी बल्ल नियन्त्रणमा आयो

काठमाडौँ- काठमाडौँको बुद्धनगरमा आतंक मच्चाएको भैँसी बल्ल नियन्त्रणमा आएको छ । बुधबार बिहानैबाट बुद्धनगरको सडकमा देखिएको भैँसी सवा ११ बजेतिर नियन्त्रणमा आएको हो । उक्त भैँसीलाई डार्ट प्रयोग गरी नियन्त्रणमा लिइएको हो । भैँसी बुद्धनगरबाट शंखमुलको ज्ञान निकेतन स्कुल पुगेपछि डार्ट प्रयोग गरिएको थियो । भैँसीलाई डार्ट हान्नका लागि स्युचाटारस्थित वन कार्यालयको टोली खटाइएको थियो…