समाचार Archives | Page 172 of 7423 | Khabarhub Khabarhub

बिपीनको रिहाइ माग गर्दै महेनद्रनगरमा हस्ताक्षर संकलन 

काठमाडौं- इजरायलमा आतंकवादी समूह हमासद्वारा बन्दी बनाइएका बिपीन जोशीको रिहाइको माग गर्दै कञ्चनपुरको महेनद्रनगरमा हस्ताक्षर संकलन गरिएको छ । सत्तारुढ नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको आह्वानमा बिपीनको गृहजिल्ला कञ्चनपुरमा रिहाइका लागि सरकारलाई दबाब दिन हस्ताक्षर संकलन गरिएको हो । ‘कञ्चनपुरको भीमदत्त–३ का विद्यार्थी भाइ बिपीन जोशीको रिहाइका निमित्त अनेरास्ववियु सुदुरपश्चिम प्रदेश कमिटिको आयोजनामा वृहत् हस्ताक्षर संकलन…