समाचार Archives | Page 213 of 7427 | Khabarhub Khabarhub

घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा सरकार प्रतिवद्ध छ : उद्योगमन्त्री

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्यातजन्य वस्तु साना तथा मझौला उद्योगमा प्रचुरमात्रामा रहेका भन्दै त्यस्ता उद्योगको प्रवर्द्धनमा सरकार हरतरहले लागेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरूसँग भएको छलफलमा उनले  उद्योग मन्त्रालय र नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीबीच निरन्तर समन्वय र सहकार्य भएमा मुलुकको औद्योगिक विकासमा  सहयोग पुग्ने…