समाचार Archives | Page 2402 of 7128 | Khabarhub Khabarhub

सातौँ म्याग्दी महोत्सव आजदेखि  सुरु

म्याग्दी– बेनीमा आजदेखि सातौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला-२०७९ सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घको मूल आयोजनामा बेनीको खुल्ला मञ्चमा माघे सङ्क्रान्ति पर्वको अवसरमा आयोजित महोत्सव दश दिनसम्म सञ्चालन हुनेछ ।  महोत्सव उद्घाटनको अवसरमा बेनी बजारमा विभिन्न जातजाति, समुदाय र सङ्घ संस्थाले झाँकीसहितको र्‍याली निकालेका छन् । स्थानीय उत्पादनको…