समाचार Archives | Page 2473 of 7419 | Khabarhub Khabarhub

सिंहदरबारमा सेवाग्राहीको प्रवेशमा गरिएको कडाइ अन्त्य गर्न सांसद ज्वालाको माग

काठमाडौँ- प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा सेवाग्राहीलाई प्रवेशमा गरिएको कडाइ अन्त्य गर्न माग गरेका छन् । प्रतिनिधसभा बैठकमा सम्बोधन गर्दै उनले सरकारले लाइनविहीन सेवाको सुरुवात गरेको भए पनि सिंहदरबार प्रवेशका लागि सेवाग्राही लाइन लाग्ने गरेको प्रसङ्ग उठाए । यसका लागि उनले सिंहदरबारभित्र सेवाग्राहीलाई निर्वाध प्रवेशको व्यवस्था गर्न माग गरे । मन्त्रालयजति…