समाचार Archives | Page 248 of 7431 | Khabarhub Khabarhub

कोशीका पूर्वमुख्यमन्त्रीले धम्की दिएको भन्दै प्रदेश सरकारका सचिवले गुहारे प्रशासन

विराटनगर- कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले त्यहाँस्थित सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई कुटपिट गरी शौचालय थुन्ने धम्की दिएका छन् । कार्कीले सोमबार अपरान्ह आफूलाई फोन गरेर कुटपिट गरी शौचालयमा थुन्ने धम्की दिएको सचिव भट्टराईले विज्ञप्ति निकालेरै जनाएका छन् । कुटपिटको धम्की आएपछि सचिव भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङ र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा…