समाचार Archives | Page 2510 of 7422 | Khabarhub Khabarhub

कार्यसम्पादन मूल्याङ्कनमा तनहुँको भिमाद उत्कृष्ट

दमौली – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदनअनुसार कार्यसम्पादन मूल्याङ्कनमा तनहुँको भिमाद नगरपालिका उत्कृष्ट भएको छ । आयोगले आर्थिक वर्ष २०८०/०८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्यसम्पादन मूल्याङ्कनमा भिमाद नगरपालिका उत्कृष्ट भएको हो । आयोगले विभिन्न १७ वटा सूचकका आधारमा देशभरका स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन गरेकामा भिमाद नगरपालिका प्रथम भएको…