समाचार Archives | Page 2538 of 7425 | Khabarhub Khabarhub

बसको ठक्करबाट महिलाको मृत्यु भएपछि सुर्खेतमा आन्दोलन

सुर्खेत - वीरेन्द्रनगरस्थित सुर्खेत बसपार्क अगाडी बसको ठक्करबाट महिलाको मृत्यु भएपछि आफन्तहरूले बिहानैदेखि आन्दोलन सुरु गरेका छन् । छेडागाड नगरपालिका जाजरकोट स्थायी ठेगाना भएकी अन्दाजी ६६ वर्षीय नदी रावतको बसको ठक्करबाट मृत्यु भएपछि आफन्तहरू आन्दोलनमा उत्रिएका हुन् । उचित क्षतिपूर्ति र सवारी चालकलाई हदैसम्मको कारबाहीको माग राख्दै आफन्तहरूले यरिचोक, बसपार्क अगाडी, मंगलगढी चौक, एयरपोर्ट चोकमा…