समाचार Archives | Page 2539 of 7426 | Khabarhub Khabarhub

पर्वतमा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु

पर्वत - पर्वतमा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ध१ज ११२३ नम्बरको इको भ्यान आइतबार साँझ कुश्मा नगरपालिका–२ खुर्कोट लाम्पाटामा दुर्घटना हुँदा चालक ४० वर्षीय बालकृष्ण पौडेल उपाध्याको मृत्यु भएको हो। उद्धार गरी उपचारको लागि पर्वत अस्पतालमा लगेको र उपचारकै क्रममा आइतबार बेलुकी साढे आठ बजे उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय…