समाचार Archives | Page 2551 of 7426 | Khabarhub Khabarhub

‘राज्य गम्भीर नहुँदा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको समस्या समाधान भएन’

काठमाडौँ- यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सवालमा राज्य गम्भीर नहुँदा समस्या समाधान नभएको सरोकारवालाहरूले बताएका छन् । नीलहिरा समाजले पोखरामा शुक्रबार आयोजना गरेको प्रदेश सरकारसँग नीतिगत संवाद अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले सरकारबाट समान व्यवहार तथा पहिचान पाउन नसकिएको बताएका हुन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सहि तथ्यांक नहुँदा आरक्षणको अधिकार, राष्ट्रिय बजेट विनियोजनदेखि शिक्षा, स्वास्थ्य…