समाचार Archives | Page 299 of 6977 | Khabarhub Khabarhub

महासंघको पुस्तक लोकार्पण समारोहमा भाँडभैलो

काठमाडौं- नेपाल पत्रकार महासंघको पुस्तक लोकार्पण समारोहमा भाँडभैलो भएको छ । आदिवासी जनजाति पत्रकार संघ फोनिजले विरोध जनाएपछि महासंघको प्रतिष्ठान शाखाले निकालेको पुस्तक 'अग्र अनुहार कथा अग्रजको गाथा' लोकार्पण समारोहमा तनाव उत्पन्न भएको हो । आइतबार पुस्तक लोकार्पण समारोहमा फोनिजका पदाधिकारीले महासंघका संस्थापक सत्यनारायण बहादुर श्रेष्ठ हुनुपर्ने माग राख्दै विरोध जनाएका थिए । फोनिजको विरोधमाझ…