समाचार Archives | Page 298 of 6917 | Khabarhub Khabarhub

हेलम्बुवासीको माग सम्बोधन हुन्छ : स्वास्थ्यमन्त्री

सिन्धुपाल्चोक– मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष समितिले आफ्ना मागका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । शनिबार समितिले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतमार्फत सरकारलाई १७ बुँदे मागका विषयमा ध्यानाकर्षण गराएको हो । मेलम्ची आयोजना प्रभावित र बाढीपीडितले नदी नियन्त्रणका लागि तटबन्ध निर्माण, जोखिममा रहेका बस्तीको संरक्षण गर्नुपर्ने, मेलम्ची बाढी अघि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई मेलम्ची…