समाचार Archives | Page 301 of 6921 | Khabarhub Khabarhub

श्रीमतीको हत्या आराेपमा श्रीमान् पक्राउ

दाङ- आफ्नै श्रीमतीको हत्या गरेको आराेपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा  तुलसीपुर उपमहानगरपालिका-४ तल्लो हलवार बस्ने ४३ वर्षीय पेण्डुवा चौधरी रहेका प्रहरीले जनाएकाे छ । चौधरीले श्रीमती ४२ वर्षीया लक्ष्मी चौधरीको हत्या गरेको आराेपमा शनिबार राति प्रहरीले पक्राउ गरेको हाे । मादक पदार्थ सेवन गरेका पेण्डुवाले स्टिलको रड प्रहार गर्दा लक्ष्मीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त…