समाचार Archives | Page 33 of 7404 | Khabarhub Khabarhub

सिन्धुली र नवलपरासीमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं - पछिल्लो तीन घण्टामा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा भारी वर्षा मापन गरिएको छ । डण्डा, दुम्कौली, देउराली नवल र आसपास भारी बर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उक्त क्षेत्रमा राति थप वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । साथै सो क्षेत्र भइ बहने बिनाई खोला, अरुङ्ग खोला र…