समाचार Archives | Page 34 of 7404 | Khabarhub Khabarhub

बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा न्यायाधीश सिफारिस गरे

काठमाडौं – नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आर्थिक लेनदेनको आधारमा सर्वोच्च अदालतका दुई जना न्यायाधीश नियुक्ति गरेको आरोप लगाएका छन्। केही दिनपछि अवकाशमा जान लागेका प्रधानन्यायाधीश श्रेष्ठ नेतृत्वको न्याय परिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतमा दुई जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेलगत्तै उनले उक्त आरोप लगाएका हुन्। काठमाडौं जिल्ला अदालत बार…