समाचार Archives | Page 35 of 7834 | Khabarhub Khabarhub

प्रेस चौतारी कर्णालीको नेतृत्वमा सिम्खडा 

सुर्खेत- नेकपा (एमाले) निकट प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिको नयाँ नेतृत्व चयन भएको छ । शनिबारबाट सुरु भएको चौतारीको कर्णाली प्रदेश अधिवेशनले प्रेमराज सिम्खडा अध्यक्षमा चयन गरेको हो ।  उपाध्यक्षमा हिक्मत नेपाली र सीता वली, महासचिवमा ओम शाही र कोषाध्यक्षमा गीता थापा चयन भएका छन् ।  त्यस्तै, सचिवहरूमा सुरेश परियार, नौरते नेपाली, कमल बुढा,…