समाचार Archives | Page 354 of 6920 | Khabarhub Khabarhub

तिलासक्रायत पर्वको तयारीमा जुट्दै मैथिल

महोत्तरी– दिनगन्तीले पर्व आउन अझै पुगनपुग दुई साता बाँकी छ। मधेसका प्राचीन मिथिला क्षेत्रका महोत्तरीसहितका जिल्लामा तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्वको तयारीमा मैथिल(मिथिलाका बासिन्दा) जुटिसकेका छन् । अहिले घरघरमै तिल चुट्ने, निफन्ने र आफूलाई चाहिने राखेर बाँकी बजार लैजाने चटारो छ । त्यसैगरी चिउरा र मुरी (विशेष विधिले बनाइएको चामल भुटेर बनाइने भुजा)का लागि धान भिजाउने, चामल…