समाचार Archives | Page 6954 of 6988 | Khabarhub Khabarhub

अदालतको फैसला विरुद्ध राजपाले आन्दोलनको चेतावनी दिनु गलत–रक्षामन्त्री पोखरेल

विराटनगर– उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संविधानले अनुमति नदिने कुनै पनि काम हुन नदिने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज संक्षिप्त कुराकानी गर्दै उनले अदालतको फैसला सबैले स्वीकार गर्नुपर्ने कुरामा जोड दिए । उपप्रधानमन्त्री पोखरेलले अदालतको फैसलाको विरुद्धमा आन्दोलन गर्छु भन्ने राष्ट्रिय जनता पार्टीको भनाइ उचित नभएको बताउँदै कानून सबैले इमान्दारीका साथ परिपालना गर्नुपर्ने…