Live on
Your Voice, Your Power
भूमिसम्बन्धी अध्यादेशबारे छलफल गर्न कार्यदल गठन गरिनेभूमिसम्बन्धी अध्यादेशबारे छलफल गर्न सरकारले कार्यदल गठन गर्ने निर्णय गरेको छ । सत्तारूढ दलहरूले नै भूमिसम्बन्धी अध्यादेशलाई समर्थन गर्न नसकिने अडान लिएपछि सरकारले छलफल गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्तापक्षीय दलहरूका शीर्ष नेताको बैठकमा भूमिसम्बन्धी अध्यादेशमाथि छलफलका लागि कार्यदल गठन गरेर…