समाचार Archives | Page 396 of 6974 | Khabarhub Khabarhub

कोशीका मुख्य न्यायाधिवक्ता कोइरालाले लिए सपथ

विराटनगर- कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त रुपेश कोइरालाले पद तथा गोपनियताको सपथ लिएका छन् । आइतबार विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश रमेशप्रसाद राजभण्डारीले नवनियुक्त मुख्य न्यायाधिवक्ता कोइरालालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री केदार कार्की, प्रदेशका मन्त्रीहरु तथा उच्च पदस्थ कर्मचारीहरु र…