समाचार Archives | Page 400 of 6976 | Khabarhub Khabarhub

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

राजविराज- प्रहरीले सप्तरीबाट स्रोत नखुलेको पाँच लाखभन्दा बढी भारतीय रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। शुक्रबार दिउँसो राजगढ गाउँपालिका–२ झौरा चोकबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित भारत विहार राज्यको मधुबनी जिल्लास्थित भरफोरी ग्राम पञ्चायत सुब्बा टोल-३ का २५ वर्षीय संजयकुमार यादव पक्राउ गरिएको प्रहरीले जनाएको छ। बिआर ५० बी १५४२ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा पक्राउ…