Live on
Your Voice, Your Power
काठमाडौं- एमाले निकट कर्मचारी संगठन महाधिवेशन चुनावी चरणमा प्रवेश गरेको छ । लामो समयसम्म प्रयास गरिएको सहमतिको प्रयास असफल भएपछि अध्यक्षका प्रत्याशी रेवन्त गौतमको प्रस्तावअनुसार संगठन चुनावी प्रक्रियामा अगाडि बढेको हो । संगठनको अध्यक्षका आकांक्षी भवानी दाहालले पछिल्लो समयसम्म सहमतिमा नेतृत्व चयन हुनुपर्ने र रेवन्त गौतमले चुनावी प्रतिस्पर्धा हुनुपर्ने माग राख्दै आएका थिए । बुधबार…