समाचार Archives | Page 464 of 6966 | Khabarhub Khabarhub

प्रहरीको गोली लागेर युवकको मृत्यु भएको विरोधमा राजमार्ग अवरुद्ध

काठमाडौँ– बाराको सिम्रोनगढमा प्रहरीको गोली लागेर एक युवककाे मृत्यु भएको विषयलाई लिएर शनिबार बाराको निजगढमा पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ । प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएको विरोधमा उत्रिएका शिक्षक-कर्मचारी र प्रहरीबीच झडपका क्रममा प्रहरीको गोली लागेर सिम्रौनगढ नगरपालिका-१ ननसगराढाट गाउँका २५ वर्षका लक्ष्मी मुखियाको मृत्यु भएको थियो। मृतक लक्ष्मी मुखियाका परिवार र उनका गाउँलेले अहिले…