समाचार Archives | Page 467 of 6966 | Khabarhub Khabarhub

गेटामा अवरोधपछि डा. केसीले गरे लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु

कैलाली - प्रा.डा.गोविन्द केसीले कैलालीको लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु गरेका छन् । गेटामा छिट्टै स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्नुपर्ने मागसहित गेटामा नै अनशन बस्ने तयारी गरेका केसीलाई दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सदस्यहरुले अवरोध गरेका थिए । उनीहरुको अवरोध पछि केसी लक्ष्मीनारायण मन्दिरमा अनशन गर्न पुगेका हुन् । सरकारले विगतमा पटक-पटक भएको…