समाचार Archives | Page 471 of 6966 | Khabarhub Khabarhub

आज राति यसरी हेर्न सकिनेछ ‘मिथुन’ उल्का वर्षा

काठमाडौंं– आज राति आकाशमा उल्का वर्षा देखिने भएको छ । आकाश खुला रहेको अवस्थामा नेपालको जुनसुकै ठाउँबाट मिथुन उल्का वर्षा देख्न सकिने बीपी कोइराला मेमोरियल प्लानेटेरियम एण्ड अब्जरभेटरी विज्ञान सङ्ग्रहालयले जनाएको छ । संग्रहालयका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले यो जुनसुकै ठाउँबाट पनि खुला आँखाले हेर्न सकिनेछ । अत्यधिक सक्रिय समयमा प्रतिघन्टा १५० वटासम्म…