समाचार Archives | Page 473 of 6980 | Khabarhub Khabarhub

यू-१९ एसिया कपको उपाधि बङ्गलादेशलाई

काठमाडौं - यू-१९ एसिया कपको फाइनलमा बङ्गलादेशले युएईलाई १ सय ९५ रनको फराकिलो अन्तरले हराएको छ । पाकिस्तानलाई हराउँदै फाइनल प्रवेश गरेको युएईले बङ्गलादेशसँग बिर्सन लायक प्रदर्शन गर्‍यो । २ सय ८३ रनको लक्ष्य पछ्याएको युएईले २४.५ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्यो । बङ्गलादेशका बलर सामु युएईका दुई जना खेलाडीले मात्र…