समाचार Archives | Page 476 of 7912 | Khabarhub Khabarhub

संकटग्रस्त स्थानीय तहलाई ५० लाखदेखि १ करोडसम्म राहत दिइने

काठमाडौं – बाढी, पहिरो र डुबानपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहलाई सङ्घीय सरकारले ५० लाखदेखि १ करोड रुपैयाँसम्म राहत रकम दिने भएको छ । बिहीबार बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले संकटग्रस्त क्षेत्र घोषणा गरिएका २० जिल्लाका ७१ स्थानीय तहलाई ३ समूहमा वर्गीकरण गरेको छ ।  जसअनुसार पहिलो समूहमा…