समाचार Archives | Page 484 of 7906 | Khabarhub Khabarhub

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठहरूको दर्शन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकाका महत्वपूर्ण शक्तिपीठहरुको दर्शन गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले काठमाडौँको नक्शाल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी पुगेर पूजा आराधना र दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरेका हुन् ।  दशैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रही आएको छ…