समाचार Archives | Page 496 of 6984 | Khabarhub Khabarhub

गण्डकीमा बिजुली नपुगेका घर खोज्दै ऊर्जा मन्त्रालय

गण्डकी– पछिल्लो आर्थिक सर्वेक्षणले गण्डकी प्रदेशका दुई हजार आठ सय ८४ घरधुरी मात्र बिजुलीको पहुँचबाहिर रहेको देखाएको थियो । तीमध्ये बागलुङको ढोरपाटन नगरपालिका–६ छेन्तुङका तीन सय ९१ घरमा गत असोजमा सौर्य ऊर्जा जडान गरिएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ । उक्त तथ्यांकलाई आधार मान्दा अब गण्डकी प्रदेशका दुई हजार चार सय ९३…