समाचार Archives | Page 514 of 7138 | Khabarhub Khabarhub

सहकारीको समस्या विकराल : स्वणिर्म वाग्ले

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वणिर्म वाग्लेले सहकारीको समस्याले विकराल रुप लिएको बताएका छन् । सोमबार प्रकाशित समाचारबारे प्रष्टिकरण दिन पार्टी कार्यालय वनस्थलीमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै उनले सो कुरा बताएका हुन् । यसैबीच आफूहरूले सहकारीको अध्ययन गरिरहेको पनि बताए  ।  उनले भने, 'सहकारीको अध्ययन गरिरहेका छौं, सहकारी समस्या विकराल छ ।' असोज ३…