समाचार Archives | Page 6020 of 7900 | Khabarhub Khabarhub

दोभानका आगलागीपीडितलाई सहयोग प्रदान

ताप्लेजुङ– पूर्वसूचना तथा सञ्चारमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले ताप्लेजुङको दोभानका आगलागी प्रभावित परिवारलाई सहयोग प्रदान गरेका छन् । बिहीवार आगलागी क्षेत्रको निरीक्षणपछि आफ्नो पहलमा सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकमा सङ्कलित रु. छ लाख नगद आगलागी प्रभावित परिवारलाई प्रदान गरेका हुन् । उनले मेरिङदेन गाउँपालिकामार्फत वितरण हुने गरी उक्त गाउँपालिकाका अध्यक्ष गणेश चोङ्बाङलाई उक्त सहयोग रकम…