Live on
Your Voice, Your Power
काठमाडौँ— नेपाल सरकारले देशभरका सामुदायिक विद्यालयमा पढ्ने बालविकासदेखि ५ कक्षासम्मका विद्यार्थीहरूका लागि दिवा खाजा कार्यक्रम चलाएको छ । सरकारी तथ्यांकअनुसार खाजा पाउने विद्यार्थीको संख्या करिब २८ लाख रहेको छ । खाजा खान पाउने भएपछि विद्यार्थीको उपस्थिति बढेको सरकारी भनाइ छ । आर्थिक वर्ष २०७६/७७ सम्म ४३ जिल्लाका सामुदायिक विद्यालयहरूमा दिवा खाजा कार्यक्रम लागु भएको थियो…