समाचार Archives | Page 6039 of 7890 | Khabarhub Khabarhub

काठमाडौँका यी अस्पतालबाट लगाउन सकिन्छ कोरोनाविरूद्धको खोप (सूचीसहित)

काठमाडौँ- सरकारले फागुन २३देखि ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई समेत कोरोना भाइरसविरूद्धको खोप लगाउँदै छ । फागुन २३देखि चैत्र १५ गतेसम्म चल्ने यो चरणको खोप अभियानमा ५५ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिक, प्राध्यापक, सरकारी र निजी विद्यालयका शिक्षक तथा कर्मचारी एवं सार्वजनियक यातायातका चालक/सहचालकलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसका लागि काठमाडौँ महानगरपालिकाले…