Live on
Your Voice, Your Power
विराटनगर– आन्तरिक राजस्व कार्यालय धरान सुनसरीले चालु आर्थिक वर्षको पहिलो सात महिनामा कूल रु एक अर्ब ६४ करोड ७२ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले रु एक अर्ब २० करोड ८७ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा रु ४३ करोड ८५ लाख राजस्व बढी सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा ३६…