समाचार Archives | Page 6063 of 7878 | Khabarhub Khabarhub

सिरी ‘ए’ फुटबलमा इन्टर मिलानको शानदार जित

एजेन्सी- इटालियन सिरी 'ए' फुटबलमा इन्टर मिलानले शानदार जित हात पारेको छ । आइतबार राति भएको खेलमा एसी मिलानविरुद्ध इन्टर मिलानले ३-० को  जित हात पारेको हो । मिलानको घरेलु मैदान सानसिरोमा इन्टरलाई जित दिलाउन लाउटारो मार्टिनेजले दुई गोल गरे । यस्तै रोमेलु लुकाकुले एक गोल गरे । जितसँगै इन्टरले शीर्ष स्थानमा ४ अंकको अग्रता…