Live on
Your Voice, Your Power
काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसद् विघटनले जनता मतको अपमान भएको बताएका छन् । नेपाली कांग्रेस विराटनगर महानगरपालिका समितिद्वारा आज आयोजित ‘वर्तमान राजनीतिक अवस्था संवैधानिक सङ्कट, यसको निकास र आजको अवस्था’ विषयक विचार गोष्ठीमा उहाँले पाँच वर्ष सरकार चलाउन जनमत पाएका पार्टीको सरकारले संसद् विघटन गर्नु गलत भएको आरोप लगाए । नेपाली…