Live on
Your Voice, Your Power
सिन्धुली- सिन्धुलीको मरिणमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् । दुर्घटनामा मरिण गाउँपालिका वडा नं २ बस्ने वर्ष २५ का प्रताप लोको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार दुर्घटना लगत्तै हेलिकप्टरबाट काठमाण्डौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएका पाँच जनामध्ये उपचारको क्रममा लोको…