Live on
Your Voice, Your Power
काठमाडौँ- कोभिड–१९ का कारण निर्माणमा केही ढिला भएको नागढुङ्गास्थित सुरुङमार्ग समयमै सकाउन काममा तीव्रता दिइएको छ । कोभिड–१९ सङ्क्रमणका कारण गत वर्ष सुस्त गतिमा भएको निर्माणको कामलाई गति दिन रातदिन काम भइरहेको सडक विभागले जनाएको छ । बिहान ७ देखि साँझ ७ बजेसम्म एउटा सिफ्ट र साँझ ७ देखि बिहान ७ बजेसम्म अर्को सिफ्टमा काम…