Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा (प्रचण्ड–माधव) पक्षका अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि चीनका राजदूत हाउ यान्छीबीच भेटवार्ता भएको छ । राजदूत यान्छीले र अध्यक्ष नेपालबीच शिष्टाचार भेट भएको सो पार्टीका विदेश विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । शुक्रबार भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको जनाइएको छ । दुई मुलुकबीच आपसी हितका…