समाचार Archives | Page 6236 of 7788 | Khabarhub Khabarhub

नेपाललाई असफल राष्ट्र बनाउने ‘षडयन्त्र’प्रति सचेत बनौं : मन्त्री गुरुङ

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पावर्त गुरुङले नेपाललाई असफल राष्ट्र बनाउने षडयन्त्र भइरहेको भन्दै सवै सचेत हुनुपर्ने बताएका छन् । नेपाल हस्तकला महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले राजनीतिक स्थीरतातर्फ मुलुक अघि बढ्दा केही तत्वहरुले अस्थीरता फैलाई नेपाललाई असफल राष्ट्र बनाउने षडयन्त्र भइरहेको बताएका हुन् । उनले राजनीतिक पार्टीहरु र नेताहरुकाबीचको असन्तुष्टिले मुलुक…