समाचार Archives | Page 6243 of 7786 | Khabarhub Khabarhub

कार्यकाल नसकिँदै बाहिरिनु परेकोमा दुःखी छु- फुटबल प्रशिक्षक कालिन

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकबाट राजीनामा दिएका योहान कालिनले कार्यकाल अगाडि बाहिरिनु परेकोमा दुःख व्यक्त गरेका छन् । बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्य समिति बैठकले कालिनको राजीनामा स्वीकृत गरेको थियो । एन्फाले राजीनामा स्वीकृत गरेपछि सामाजिक सञ्जाल फेसबुकमा कालिनले लेखेका छन्, ‘अनुमान गरेको भन्दा अगाडि छाड्दा निराशा देखिन्छ, तर, कहिलेकाँही सही निर्णय…