Live on
Your Voice, Your Power
राजावादीहरूको प्रदर्शनबाट निकै हलचल मच्चिन थालेको देखिन्छ । अहिलेसम्ममा नेकपाबाट जनार्दन शर्मा, जनता समाजवादी पार्टी (जसपा) बाट बाबुराम भट्टराई र उपेन्द्र यादव एवं नेपाली कांग्रेसबाट रामचन्द्र पौडेलले प्रतिक्रिया जनाएका छन् । यीमध्ये जनार्दन शर्मा र बाबुराम हालैका माओवादी हुन् भने उपेन्द्र उनीहरू सहयात्री नै हुन् । रामचन्द्र पौडेलको लागि कांग्रेस महाधिवेशनमा माओवादी शुभचिन्तक रहिसकेका कृष्ण…