समाचार Archives | Page 6261 of 7781 | Khabarhub Khabarhub

सपनाको अभियानमा सरकारले साथ दिने अर्थमन्त्री पौडेलको प्रतिवद्धता

काठमाडौं– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समाजसेवी सपना मगरलाई भेटेर बधाई दिएका छन्। शुक्रबार अर्थमन्त्रालयमा अर्थमन्त्री पौडेलले समाजसेवी सपना मगरसँग भेट गर्दै बीबीसी १ सय जना प्रभावशाली महिलामा परेकोमा बधाई दिएका हुन्। उनले व्यक्तिगत स्तरबाट समाज सेवा गरेको भन्दै उनको प्रसंसा गरे। अर्थमन्त्री पौडेललाई समाजसेवी मगरले बेवारिसे व्यक्तिहरु र बेवारिसे भएका लासको व्यवस्थापनमा सरकारको सहयोगको अपेक्षा रहेको…